एसिया Archives | Page 66 of 165 | Khabarhub Khabarhub

तालिवानको प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी

काठमाडौँ– गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्…