एसिया « Khabarhub

इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल

तेहरान– इरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’ उनले लक्ष्य निर्धारित गरेर १६ वटा…