भारत / चीन / सार्क Archives | Page 11 of 324 | Khabarhub Khabarhub

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए

श्रीनगर- जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् । भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ । ‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ । अहिले पनि त्यस…