भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा महिला हिंसा न्यूनीकरणका लागि न्याय प्रणालीमा सुधार आवश्यक

काठमाडौं- मानव अधिकारवादी अभियन्ता र नागरिक समाजका नेताहरूले पाकिस्तानको न्याय प्रणालीमा तत्काल व्यापक सुधार गर्न माग गरेका छन् । पाकिस्तानको सुक्कुर आर्ट्स काउन्सिलमा आयोजित एक विचार गोष्ठीमा बोल्दै उनीहरूले महिला सुरक्षाका लागि बनेका कानुनी व्यवस्थाहरू कमजोर संस्थागत कार्यान्वयन र गहिरो सामाजिक विकृतिका कारण निष्प्रभावी बन्दै गएको चेतावनी दिएका छन् । सिन्ध वुमन लायर्स एलायन्स, राष्ट्रिय…