Live on
Your Voice, Your Power
काठमाडौं- पवित्र तीर्थयात्रा हज सम्पन्न गरी हजयात्रीहरूको टोली भारत फर्किएको छ । मक्काको काबा पुगेर सकुशल स्वदेश फर्कन पाएकोमा हजयात्रीहरूले निको खुसी व्यक्त गरेका छन् । उनीहरूले त्यहाँ लाखौँ मानिसका लागि गरिएको व्यवस्थापनको समेत उच्च प्रशंसा गरेका छन् । पवित्र यात्रा पूरा गरेर दिल्ली विमानस्थल आइपुगेका अहमद नामका एक हजयात्रीले अल्लाहको कृपाले आफ्नो यात्रा सहज…