भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा चर्किँदो आन्दोलन : सडकदेखि सदनसम्म मोदी सरकारलाई विपक्षीको घेराबन्दी

काठमाडौं- भारतको राजधानी दिल्लीमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन थप चर्किएको छ। सडकमा विद्यार्थी र विपक्षी दलहरूको प्रदर्शन जारी रहँदा संसदभित्र पनि सरकारविरुद्ध विपक्षी दलहरू आक्रामक रूपमा उत्रिएका छन्। दिल्ली मेट्रोका १६ वटा स्टेशन बन्द गर्ने निर्णयपछि कक्रोच जनता पार्टी (सीजेपी) ले कडा आपत्ति जनाएको छ। सामाजिक सञ्जाल एक्समार्फत पार्टीले ‘मेट्रो स्टेशन बन्द गर्नुको…