Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको एकाधिकार र दबदबा जस्तै थियो । तर, पछिल्ला समय भारतीय राजनीतिले अप्रत्यासित मोड लिएको छ । नीट-यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर युवाहरूले सामाजिक सञ्जालबाट सुरु गरेको ‘कक्रोच जनता पार्टी’ (सीजीपी) को आन्दोलनले मोदीलाई गलाएको छ । राजधानी दिल्लीसहित बिहार, महाराष्ट्र, केरलाजस्ता राज्यमा युवाहरु…