भारत / चीन / सार्क « Khabarhub

भारत र श्रीलंकाबीच जमिनमार्फत सीधा यातायात सम्पर्क सञ्जाल स्थापना गर्ने तयारी

काठमाडौं- भारत र श्रीलंकाबीच जमिनमार्फत सीधा यातायात सम्पर्क सञ्जाल स्थापना गर्ने परियोजनाका बारेमा बहस फेरि सुरु भएको छ । समाचारमा जनाइए अनुसार श्रीलंका सरकारले स्वीकृति प्रदान गर्नेबित्तिकै भारतले यस परियोजनाको काम अगाडि बढाउन पूर्ण रूपमा तयार अवस्थामा रहेको छ । दुई देशलाई सडक सञ्जालमा जोड्नका लागि करिब ३० किलोमिटर लामो पुल निर्माण गर्ने प्रस्ताव गरिएको…