भारत / चीन / सार्क Archives | Page 122 of 325 | Khabarhub Khabarhub

पाकिस्तानको पेशावर शहरमा गोली हानी दुई जनाको हत्या

काठमाडौं- पाकिस्तानको पेशावर शहरमा गोली हानेर दुई जनाको हत्या गरिएको छ । पेशावर शहरमा दुई जना व्यापारीको हत्या गरिएको हो । स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए । यस घटनाको कारण…