भारत / चीन / सार्क « Khabarhub

बाढीपछि पाकिस्तानलाई विदेशी सहायता : १५ करोड डलर प्राप्त, ४ करोडभन्दा कम खर्च

काठमाडौँ- पाकिस्तानमा बाढीपीडितलाई सहयोगका लागि विदेशबाट आएको सहायता रकममा ठूलो भ्रष्टाचार भएको देखिएको छ । पाकिस्तानमा आएको बाढीका कारण हालसम्म १६ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु कैयौँ विस्थापित भएका छन् । मनसुनी वर्षासँगैको बाढीबाट प्रभावितका लागि विभिन्न दातृ निकायहरुले पाकिस्तानलाई १५ करोड अमेरिकी डलर प्रदान गरेको पाकिस्तानमा राष्ट्रसंघीय मानवीय सहायता संयोजक एवम् प्रतिनिधि जुलियन…