Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानी प्रहरीले बन्धक बनाइएकी एक जना ९ वर्षीया बालिकालाई मुक्त गरेको छ । पाकिस्तानी सहर फैसलावादको मदिना टाउनमा प्रहरीले ९ वर्षीया बालिकको उद्धार गरेको हो । मदिना टाउनको इडेन भ्याली क्षेत्रमा घरायशी कामदारका रुपमा कार्यरत उनलाई साङ्लोले बाँधेर बन्धक बनाइएको थियो । घरबाट भाग्न नदिन उनलाई घरधनी र उनका रोजगारदाताले साङ्लोले बाँधेर राखेका थिए…