भारत / चीन / सार्क « Khabarhub

तालिबानद्वारा अफगानिस्तानमा रेडियो पत्रकार पक्राउ

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले मुलुकको उत्तरी फर्यब प्रान्तमा एकजना पत्रकारलाई नियन्त्रणमा लिएका छन् । तालिबानको गुप्तचर एकाईले फर्यब प्रान्तमा रेडियो पत्रकारका रुपमा कार्यरत अलाउद्दिन एर्किनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरी केरकार गरिएको अफगान पत्रकारहरुको समूह अफगानिस्तान जर्नलिष्ट सेन्टरले जनाएको छ । उनलाई पक्राउ गर्नुको कारणबारे तालिबानका अधिकारीले कुनै जानकारी नदिएको उनी…