भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ

काठमाडौँ– पाकिस्तानको १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य संकटको अवस्थामा रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताएका हुन् । विश्वभर फैलिएको कोभिड महामारी र हालै पाकिस्तानमा आएको विनाशकारी बाढीले खाद्य संकटको अवस्थालाई अझ खराब बनाएको उनको भनाइ छ । पाकिस्तानबाट प्रकाशित हुने…