भारत / चीन / सार्क « Khabarhub

चिनियाँ कम्पनी बंगलादेशमा कर छलीमा संलग्न

काठमाडौँ– बंगलादेशमा चिनियाँ कम्पनीहरुले कर छली गर्ने गरेको पाइएको छ । बंगलादेशी अधिकारीहरुले चीनमा आधारित रहेका कम्पनीहरुले कर छली गर्ने गरेको पत्ता लगाएका हुन् । हालैमात्र कोन्डा आर्ट मटेरियल्स बंगलादेश को. लिमिटेड नाम गरेको कम्पनीको शाखा निङ्बो कोन्ठा आर्ट सप्लायर्स ग्रुपले चीनमा बनेका सामानलाई ‘बंगलादेशमा बनेको’ भन्दै ठूलो परिमाणमा राजश्व छली गरेको पाइएको हो ।…