भारत / चीन / सार्क « Khabarhub

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप 

नयाँ दिल्ली- भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलव ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो । यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको…