भारत / चीन / सार्क Archives | Page 133 of 325 | Khabarhub Khabarhub

‘तीन महिनाभित्र चुनाव गर्न सकिन्न’– पाकिस्तानी निर्वाचन आयोग

काठमाडौं– पाकिस्तानको निर्वाचन आयोगले आगामी तीन महिनाभित्र चुनाव गर्न नसकिने जनाएको छ । आयोगका शीर्ष अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानमा आम निर्वाचन गर्न आयोगलाई ६ महिनासम्म लाग्नसक्छ । खैबर पख्तुनख्वा प्रान्त लगायतका क्षेत्रमा निर्वाचन क्षेत्र बढाइएका कारण चुनावमा थप चुनौति थपिएको छ । ती अधिकारीका अनुसार चुनाव सामग्रीको…