Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तर्राष्ट्रिय रेडक्रसले खडेरी बढेसँगै अफगानिस्तानमा भोकमरीको अवस्था अझ विकराल बन्न सक्ने चेतावनी दिएको छ । कडा गर्मी र बसन्त ऋतुमा पनि वर्षा नभएसँगै कृषिजन्य उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार अझै पनि ७० प्रतिशत अफगान परिवार दैनिक खाद्य आवश्यकता समेत पूरा गर्न असक्षम रहँदै आएका छन् । यसबाहेक…