Live on
Your Voice, Your Power
काठमाडौँ– भारत प्रशासित कश्मीरका मुसलमान धार्मिक नेताले अल्पसंख्यकहरुको संरक्षण गर्न आह्वान गरेका छन् । भारत प्रशासित कश्मीरको अनन्तनाग क्षेत्रका मुसलमान नेता मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुमाथि दमन गर्नका लागि जिहादको साहारा लिन नहुने समेत बताए । भारतीय समाचार संस्था एएनआईका अनुसार अनन्तनागको जामिया मस्जिदमा प्रवचन दिँदै मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुको रक्षा हुने भए आफूहरु जग्गा दान…