भारत / चीन / सार्क « Khabarhub

सैन्य प्रशिक्षणका लागि भारतमा अफगान सैनिक पठाउन तालिबान तयार

काठमाडौँ- अफगानिस्तमा शासन चलाइरहेको तालिबानले भारतमा आफ्ना सैनिकलाई तालिमका लागि पठाउन तयार रहेको जनाएको छ । तालिबानको सरकारका रक्षामन्त्री मुल्लाह याकुबले अफगान सैनिकलाई सैन्य प्रशिक्षणका लागि भारत पठाउन तयार रहेको जनाएका हुन् । तालिबानका संस्थापक मुल्लाह ओमरका छोरा समेत रहेका उनले भारतमा सैनिक तालिमका लागि अफगान सैनिकलाई पठाउन तयार रहेको जनाएका हुन् । पाकिस्तानी समाचार…