भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउनसक्ने भन्दै विज्ञहरुको चिन्ता

काठमाडौँ– बढ्दो मुद्रास्फीति र खुम्चँदै गएको अर्थतन्त्रका कारण पाकिस्तानमा पनि श्रीलंकाको जस्तै अवस्था आउनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको महामारीले उसैपनि थला परेको पाकिस्तानी अर्थतन्त्र रुस र युक्रेनबीच जारी युद्ध र विश्वभर बढ्दो उर्जाको मूल्यले अझ संकटोन्मुख भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सन्…