भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा गोली हानी पत्रकारको हत्या

काठमाडौँ- पाकिस्तानमा एक जना पत्रकारको हत्या भएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पाकिस्तानको चारसड्डा जिल्लास्थित साबकदार गाउँमा इफ्तिकार अहमद खानको गोली हानी हत्या गरिएको हो । खान पछिल्लो १७ वर्षदेखि एक्सप्रेस मिडिया ग्रुपसँग आबद्ध थिए । डनका अनुसार उनका भाइ हजरत बिलालले प्रहरीसमक्ष घटनाको उजुरी दिएका छन् । उनका अनुसार पत्रकार खानको…