Live on
Your Voice, Your Power
काठमाडौँ- नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४ औँ उपराष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ ग्रहण गराएकी हुन् । गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र…