भारत / चीन / सार्क « Khabarhub

चीनको घरजग्गा बजारमा संकट : एसियाकी सर्वाधिक धनाढ्य महिलाको सम्पत्ति आधा घट्यो

काठमाडौँ– चीनमा जारी आर्थिक दुरावस्थाका कारण एसियाकै सबैभन्दा धनी महिलाले पछिल्लो एक वर्षमा आफ्नो आधा सम्पत्ति गुमाएकी छिन् । बिलेनियर इन्डेक्सलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार एसियाकै धनाढ्य महिला याङ हुयियानको सम्पत्ति ५२ प्रतिशतले घटेर ११ अर्ब ३० करोड अमेरिकी डलरमा सीमित भएको छ । यसअघि अघिल्लो वर्ष उनको सम्पत्ति २३…