Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणसँगै उनले स्थानीय वालुकारामा मन्दिरमा गई आशिर्वाद लिएको डेली मिररले जनाएको छ । विक्रमासिंघेले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।…