भारत / चीन / सार्क Archives | Page 147 of 343 | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण चीनको सांघाई शहरमा ३ जनाको मृत्यु

काठमाडौं– गत मार्च महिनामा लाकडाउन लागू गरेयता पहिलो पटक चीनको संघाईमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएको छ । मारिनेहरु ८९ देखि ९१ वर्ष उमेर समूहका रहेको शहरको स्वास्थ्य आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सांघाईको स्वास्थ्य आयोगले पछिल्ला मृत्युको घोषणा गर्दै आइतबार ‘बचाउने पूर्ण प्रयत्नका बावजुद’ तीन जनाको मृत्यु भएको जनाएको हो…