भारत / चीन / सार्क « Khabarhub

भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने

काठमाडौं- भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । पुटिनले आगामी डिसेम्बर महिनाको पहिलो साता भारत भ्रमण गर्दैछन् । नयाँ सम्झौताले कानुनी आप्रवासन, कामदारको अधिकार रक्षा र रुसमा दक्ष भारतीय जनशक्तिको विस्तार हुने भारतको द हिन्दू अखबारले…