भारत / चीन / सार्क « Khabarhub

भारतको स्टिल उपभोगमा तीव्र वृद्धि

काठमाडौं- चालू आर्थिक वर्ष २०२६-२७ को पहिलो त्रैमासिक अवधिमा भारतको स्टिल उपभोगमा तीव्र वृद्धि भएको पाइएको छ । भारतको स्टिल मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस अवधिमा स्टिलको उत्पादनको तुलनामा उपभोग दर निकै उच्च देखिएको हो । यद्यपि, आन्तरिक माग उच्च रहेकाले भारत अझै पनि तयारी स्टिलको खुद आयातकर्ताकै रूपमा रहेको छ । मन्त्रालयको…