Live on
Your Voice, Your Power
काठमाडौं- भारत र अमेरिकाबीचको पछिल्लो व्यापारिक वार्ता कुनै निष्कर्षमा नपुगी सकिएको छ । नयाँ व्यापारिक साझेदारहरूको साथ, घरेलु राजनीतिमा मिलेको सफलता र मजबुत आर्थिक परिस्थितिको लाभ उठाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाबाट थप अनुकूल सर्तको अपेक्षा गरेका कारण सहमति जुट्न नसकेको अधिकारी तथा विश्लेषकहरूले बताएका छन् । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरको नयाँ दिल्ली भ्रमणका…