Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलंकाजस्तै मालदिभ्सको अर्थतन्त्र पनि पर्यटनमा आधारित छ । पछिल्लो दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेकाले मालदिभ्स पनि श्रीलंकाजस्तै आर्थिक संकटमा फस्नसक्ने त्यहाँको अखबारले चेतावनी दिएको छ । मालदिभ्स भ्वाइस नामक अखबारले मालदिभ्समा पनि श्रीलंकाको जस्तै अवस्था आउने चेतावनी दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । श्रीलंकाजस्तै मालदिभ्सले पनि विदेशी ऋणदाताहरुबाट…