भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना बढ्यो

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता, गैरन्यायिक पक्राउ तथा अज्ञात व्यक्तिको शव फेला पर्ने क्रम बढेको पाइएको छ । यसबाट सो क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको देखिएको छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै द स्टेट्सम्यानले जनाएअनुसार विभिन्न जिल्लाबाट जबरजस्ती बेपत्ता पारिएका घटना, गैरन्यायिक पक्राउ तथा अज्ञात शव फेला पर्ने घटनाका विवरण सार्वजनिक भएका हुन्…