Live on
Your Voice, Your Power
तेहरान- इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरेर स्वदेश फर्कन सल्लाह दिएको छ । पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको…