भारत / चीन / सार्क Archives | Page 170 of 325 | Khabarhub Khabarhub

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा

काठमाडौँ- अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ । शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो ।  अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् । यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो ।…