Live on
Your Voice, Your Power
काठमाडौं- भारतको विशाखापट्टनममा आयोजित अन्तर्राष्ट्रिय फ्लीट रिभ्युको अवसरमा भारतीय नौसेना प्रमुख दिनेश के त्रिपाठीले रुस, थाइल्याण्ड र श्रीलंकाका नौसेना प्रमुखहरूसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका छन्। यस भेटघाटको मुख्य उद्देश्य सामुद्रिक सुरक्षालाई सुदृढ बनाउनुका साथै सहभागी राष्ट्रहरूबीचको आपसी सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउनु रहेको थियो । छलफलका क्रममा विशेष गरी हिन्द महासागर क्षेत्रमा देखा परिरहेका साझा…