Live on
Your Voice, Your Power
काठमाडौं- भारतले आफ्नो प्राचीन सांस्कृतिक विरासत र आधुनिक आर्थिक तथा प्राविधिक विकासलाई कसरी साथसाथै अघि बढाइरहेको छ भन्नेबारे जानकारी दिन अन्तर्राष्ट्रिय सञ्चारभ्रमण आयोजना गरिएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको १० दिने मिडिया भ्रमणका क्रममा एसिया, अफ्रिका, युरोप, मध्यपूर्व र ल्याटिन अमेरिकाका १९ देशका सम्पादक तथा पत्रकारहरू सहभागी थिए । उनीहरुले भारतको ऐतिहासिक पृष्ठभूमिदेखि…