भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानका सूचना आयोग प्रभावहीन

काठमाडौं- पाकिस्तानमा सर्वसाधारणको सूचना पाउने संवैधानिक अधिकार कार्यान्वयन गराउने निकाय ‘सूचना आयोग’हरू वर्षौँदेखि नागरिक समाजका प्रतिनिधिविहीन अवस्थामा चलिरहेका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार यी आयोगहरूमा नागरिक समाजका लागि छुट्याइएका पद खाली रहँदा नागरिकको मौलिक हक कार्यान्वयन गराउने संयन्त्रमा जनताको प्रतिनिधित्व गुमेको छ । सामान्यतया प्रत्येक आयोगमा एक अवकाशप्राप्त कर्मचारी, एक वरिष्ठ कानुनविद् र एक…