भारत / चीन / सार्क « Khabarhub

पाकिस्तान नियन्त्रित कश्मीरमा इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त

काठमाडौं- पाकिस्तान नियन्त्रित कश्मीरमा गत जुन महिनादेखि लगाइएको इन्टरनेट तथा ब्रोडब्यान्ड सेवामाथिको प्रतिबन्ध सय दिनभन्दा बढी समय बितिसक्दा पनि कायमै रहेको छ । निर्वाचन प्रणालीमा सुधारको माग गर्दै सुरु भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक झडपका कारण बन्द गरिएको इन्टरनेट सेवा नयाँ सरकार गठन भइसकेको लामो समयसम्म पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन। इन्टरनेट अनुगमन…