Live on
Your Voice, Your Power
श्रीनगर–जम्मु काश्मीर प्रशासनले दक्षिण एसियाकै सबभन्दा पुरानो जलविद्युत उत्पादन केन्द्र पुनर्निर्माणको कामलाई अघि बढाइने भएको छ । प्रशासनको यस निर्णयले बारामुल्लाका काश्मीरका जनता र विशेषगरी बारामुल्लाका नागरिकलाई हर्षित तुल्याएको छ । उत्तर कश्मीरको बारामुल्लाको बोनियारमा झेलम नदीको बाँया किनारमा सन १९०२ मा उक्त जलविद्युत उत्पादन केन्द्र निर्माण गरिएको थियो । सन् १९०५ मा जम्मु काश्मीरका…