भारत / चीन / सार्क Archives | Page 238 of 339 | Khabarhub Khabarhub

भारतमा थप ७४ हजारमा संक्रमण, संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौं - भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचार भइरहेको छ । यस्तै…