Live on
Your Voice, Your Power
नयाँ दिल्ली- कोरोना संक्रमण बढेसगै भारतको नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजारसम्म जरिवाना गरिने भएको छ। यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो। दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए। उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली…