Live on
Your Voice, Your Power
एजेन्सी– गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन्…