भारत / चीन / सार्क Archives | Page 250 of 345 | Khabarhub Khabarhub

भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका !

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको जनाएका हुन् । आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र…