Live on
Your Voice, Your Power
काठमाडौं – चीनमा काेराेना भाइरस महामारी फैलिन शुरु भएयता पहिलाे पटक शनिबार एक जना पनि सङ्क्रमित थपिएका छैनन् । चीनमा पछिल्लाे २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको छ । चीनमा आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका हुन् । दुई जना भने शंकास्पद देखिएका छन् । चीनको राष्ट्रिय…