भारत / चीन / सार्क « Khabarhub

पञ्जावमा भीषण वर्षाका कारण घर भत्किँदा १० को मृत्यु

इस्लामावाद- पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रबार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएको छ । उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएका छन्। घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ। घाइते सबैलाई…