भारत / चीन / सार्क « Khabarhub

कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द

एजेन्सी- चीनको राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाइलाई फेरि सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमित भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका २ ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान…