Live on
Your Voice, Your Power
नयाँदिल्ली- भारतको तेलङ्गना राज्यमा भएको भिडन्तमा सातजना माओवादी मारिएका छन् । तेलङ्गानाको मुलुगु जिल्लामा सुरक्षाबल र नक्सलबीच मुठभेड हुँदा सातजना माओवादी लडाकु मारिएका हुन् । यो मुठभेड माओवादीले जासुसी आरोपमा दुईजना आदिवासीहरूको हत्या गरेको एक सातापछि भएको हो । सुरक्षाबलहरूले ठूलो परिमाणमा हतियार बरामद गरेको जनाएका छन् । पुलिसले घटनास्थलबाट एक-४७ र इन्सास राइफल बरामद…