भारत / चीन / सार्क « Khabarhub

कोरोना संक्रमणविरुद्धको औषधि परीक्षणका क्रममा भारतीय चिकित्सकको मृत्यु

एजेन्सी-  भारतको चेन्नईमा कोरोनाविरुद्धको औषधी परीक्षण गरेका एक चिकित्सकको मृत्यु भएको छ । उनले आफैले बनाएको औषधी आफैमा परीक्षण गर्दा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय मिडिया आजतकका अनुसार पेरुंगुडीमा बस्ने शिवनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका…