Live on
Your Voice, Your Power
काठमाडौं - चीनले कोरोना भाइरसले मृत्यु भएका मानिसहरुको संख्या संसोधन गरे पनि त्यसमा समेत सत्यता नरहेको अमेरिका तथा युरोपेली अधिकारीहरुले दावी गरेका छन् । चीनले संसोधन गर्दै मृतकको संख्या ४ हजार ६ सय पुर्याए पनि त्यो संख्या पनि अझै वास्तविक भन्दा कम भएको अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले आरोप लगाएका छन् । चीनले पछिल्लो समय…