भारत / चीन / सार्क Archives | Page 30 of 344 | Khabarhub Khabarhub

भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा

काठमाडौं– भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानका विदेशमन्त्री इस्लामावाद पुगेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध हुने त्रासका बीच इरानी विदेशमन्त्री इस्लामावाद पुगेका हुन् । विदेशमन्त्री अब्बास अराघची एक दिन पाकिस्तान भ्रमणका क्रममा सोमबार इस्लामावाद पुगेको…