भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको पोलियो उन्मूलन अभियानलाई आर्थिक अभाव, प्रभावकारितामा आशङ्का

काठमाडौं- पाकिस्तानमा पोलियो उन्मूलन अभियान सञ्चालनका लागि पैसाको अभाव भएको छ । आर्थिक संकटसँग संघर्षरत पाकिस्तानले पैसाको अभावका कारण पोलियो खोप कार्यक्रमको अवधि छोट्याउने भएको हो । यसअघि सात दिनसम्म सञ्चालन हुँदै आएको पोलियो खोप अभियान अब चार दिनमा सीमित हुने पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । त्यसबाहेक खोप अभियानमा सहभागी…