Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिने व्यक्ति भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लाल रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच…